Duration 4:42

नया नेपालि आधुनिक गित 2077.HARI BASNET DK'S NEW SONG 2077.

320 watched
0
14
Published 31 Jul 2020

सम्पूर्ण दर्शकहरुमा मेरो नमस्कार आज म तपाईहरु समक्ष मेरो गीति एल्बम मनको कुराको एउटा गीत लिएर उपस्थित भएको छु. नेपाली साङ्गीतिक क्षेत्रमा कलम चलाउने सानो प्रयासले कस्तो सफलता हौसला प्रेरणा मिल्छ त्यो त भविष्यले बताउने छ तैपनि एउटा सानो प्रयास गरेको छु गीतको बोल रहेको छ केछ केछ तिम्रो त्यो नजरमा यस गीतका गायक हुनुहुन्छ विशाल देव श्रेष्ठ अनि compose गर्नुभएकोछ sanam विकले संगीत अशोक थापा र शब्द रहेको छ मेरो. तपाईंहरुले हाम्रो यस च्यानललाई subscribe गर्नुभएको छैन भने हौसला स्वरूप आजै गरिदिनुहुन अनुरोध गर्दछु र यस च्यानल मा भएका सम्पूर्ण सामग्रीहरुलाई हेरेर प्रतिक्रिया दिन पनि नभुल्नुहोला धन्यवाद #nepali new song,#new nepali songs2020,naya nepali geet2077,hari basnet dk Video link /watch/sh81LNOeeYoe1 facebook https://www.facebook.com/hb.dc.1 youtube link /watch/AP2fWBdp2Sjpf #new nepali song 2077,#nepali songs 2077,#hari basnet dk

Category

Show more

Comments - 0