Duration 9:15

‘क्रसर उद्योग बन्द गर’

344 watched
0
2
Published 23 Sep 2020

मल्लले आफ्नो कालीगण्डकी क्रसर उद्योग सञ्चालन गरिरहे पनि शिवबहादुर जिसीले आफ्नो बाबु ताकवीर घर्ती क्षेत्रीको नाममा रहेको क्रसर उद्योग बन्द गर्न गएपछि विवादमा तानिनु भएको हो । हामीलाई प्राप्त भएको भीडियोमा गाउँपालिका अध्यक्ष मल्ल आफ्ना कर्मचारी, प्रहरी सहित क्रसर उद्योग बन्द गराउन गएको देखिन्छ । भीडियोमा अध्यक्ष मल्लले जिसीलाई पत्र थमाउन खोज्दै क्रसर उद्योग बन्द गर्न आग्रह गर्नु भएको छ । तर जिसीले भने पत्रलाई समात्न मान्नु भएको छैन ।

Category

Show more

Comments - 0