Duration 20:24

उभिन, हिड्न र बोल्न समेत नसक्ने आदित्य Nepali Google Boy

1 277 767 watched
0
6 K
Published 23 Aug 2014

Nepali Google Boy:काठमाडौँको चावहेलमा बसोवास गर्दै आएका आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ । उभिन, हिड्न र बोल्न समेत नसक्ने आदित्यको दिमागी क्षमता भने अचम्म लाग्दो छ । उनी जुनसुकै प्रश्नको पनि सजिलै उत्तर दिन सक्छन् । बोल्न नसक्ने भएकाले उनी हरेक प्रश्नको उत्तर लेखेर दिन्छन् । स्कूल भर्ना समेत नभएका बालक आदित्य दाहाल कसरी लेख्न सक्छन् त्ये पनि अचम्मको कुरा छ । उनी विश्वको बारेमा जानकारी राख्नुका साथै भूत, वर्तमान र भविष्यको समेत आँकलन गर्न सक्छन्

Category

Show more

Comments - 261