Duration 28:35

निस्तार-चाड बाटो र सत्य हो | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

Published 12 Mar 2021

[परमेश्वरले थाहा दिनुभएको स्वर्ग जाने बाटो के होला ?] ‘अन्तिम भोज’ भन्ने चित्रको विषयमा सारा संसारका मानिसहरूलाई राम्ररी थाहा छ । येशूज्यूले मान्ने ठूलो इच्छा गर्नुभएको नयाँ करार निस्तार-चाडको सत्यताद्वारा मात्र परमेश्वरबाट डोऱ्याइएर स्वर्गको बाटोमा सही तरिकाले जान सकिन्छ । [परमेश्वरले मान्ने ठूलो इच्छा गर्नुभएको निस्तार-चाड मान्ने परमेश्वरको मण्डली] योशियाह राजा, हिजकिया राजा र यहोशूले निस्तार-चाड मानेकाले प्रशंसा पाए । यो जीवनको चाडले उनीहरूलाई युद्धमा विजय गराएर प्रचुर आशिष् दिलायो । मानव-जातिले पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरको उदाहरणलाई पछ्याएर निस्तार-चाड मानेमा अनन्त जीवनको साथै अनन्त स्वर्गको प्रतिज्ञा पाउन सक्छन् । [यूहन्ना १३:१५] “किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” [लूका २२:१५] उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com

Category

Show more

Comments - 138