Duration 2:27

बाबारामदेव नेपालमा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्देै ournewscrew Baba_Ramdev

212 watched
0
0
Published 18 Nov 2021

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण आज काठमाडौं गर्देैछन् । काठमाडौंमा हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन स्वामी रामदेव र बालकृष्ण आइपुगेका हुन् ।पतञ्जलीले भोलि हुने कार्यक्रममा दुईवटा आध्यात्मिक च्यानल लन्च गर्ने कार्यक्रम छ । जसलार्ई प्रधानमन्त्री शेरबहादुुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार पतञ्जलीको कार्यक्रममा स्वदेशी समृद्धि कार्ड कार्यक्रम पनि शुभारम्भ हुने भएको छ । रामदेव र बालकृष्णसँगै भारतीय यातायातमन्त्री नितिन गड्करी पनि आउने जनाइएको थियो । तर, उनी आइपुगेका छैनन् । गड्करीलाई स्वागत गर्न परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई एयरपोर्ट पठाइएपनि पछि फिर्ता बोलाइएको थियो । Nepali News and Information channel that aims in promoting news and current affairs with a professional and an objective approach.Garb Media Networks Pvt Ltd is the official YouTube channel of ournewscrew.com managed by Garb Media Networks Pvt Ltd and is registered with Press Council Nepal and Department of Information & Broadcasting of Nepal (Reg. No. 639-076/077)

Category

Show more

Comments - 0