Duration 20:14

SECTION OFFICER 2nd paper विशेषः सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी जानकारी, माधव ढकाल-उपसचिव

4 588 watched
0
187
Published 15 Apr 2020

नमस्कार यस भिडियोमा नेपाल सरकार शाखा अधिकृत पदका लागि लोकसेवा आयोगद्वारा लिइने दोश्रो पत्रको पाठ्यक्रममा आधारित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी विषयमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ । शाखा अधिकृत, नायव सुब्बा तथा खरिदार पदको परीक्षाका लागि तयारी गरिरहनुभएका प्रतिस्पर्धीहरुका लागि विशेष लक्षित गरी सामाग्रीहरु यस च्यानलमा रहनेछन् । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत, गजलहरु तथा रेकर्ड नभएका गीत, गजल, मुक्तक, कविता लगायतका सामाग्रीहरु समेत रहनेछन् । मेरा आगामी दिनमा आउने भिडियो सामाग्रीहरु आउनेवित्तिकै थाहा पाउन मेरो यो च्यानललाई Like & SUBSCRIBE गरिहाल्नुहोला । Like & SUBSCRIBE गरेपछि मात्र मेरा नयाँ नयाँ प्रस्तुतिहरु तपाइको ईमेलमा जानकारीका रुपमा जानेछन् । Plz Like&SUBSCRIBE Thanks for watching Copyright@ Madhav Dhakal

Category

Show more

Comments - 11