काठमाण्डाै - त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म
हुनेछ । श्रृङ्खलाअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ।
...................................................
यो उज्यालोको आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उद्देश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
...................................................
This is the official YouTube Channel of Ujyaalo. We publish stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However, embedding our videos with proper credits is always welcome.
...................................................
उज्यालोको बारेमा थप
वेबसाइट: http://unn.com.np
फेसबुक: https://facebook.com/ujyaalo
ट्वीटर: https://twitter.com/ujyaalo
ईन्स्टाग्रामः https://www.instagram.com/ujyaalofficial
इमेल: info@unn.com.np
...................................................
More about Ujyaalo
Website: http://ujyaaloonline.com
Facebook: https://facebook.com/ujyaalo
Twitter: https://twitter.com/ujyaalo
Instagram: https://www.instagram.com/ujyaalofficial
Email: info@unn.com.np