Duration 46:27

यक्ष प्रश्नमा राधाकृष्ण मैनालीको घोषणा- अन्ततः ओली-देउवा गठबन्धन बन्छ, प्रचण्ड-माधव एक्लिन्छन्

88 787 watched
0
990
Published 18 Aug 2021

यक्ष प्रश्नमा राधाकृष्ण मैनालीको घोषणा: ओली-देउवाको नयाँ गठबन्धन बन्छ, प्रचण्ड-माधव एक्लिन्छन् || Yaksha Prashna || Radha Krishna Mainali || Rajendra Baniya यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ। कार्यक्रम यक्ष प्रश्नको ७४ औं एपिसोडमा वामपन्थी नेता एवं पूर्वमन्त्री राधाकृष्ण मैनालीसँगको यो विशेष कुराकानी। Yaksha Prashna with #RajendraBaniya in conversation with Radha Krishna Mainali. Presenter: Rajendra Baniya Guest: Radha Krishna Mainali #RajendraBaniya #RadhaKrishnaMainali #YakshaPrashna #RK_Mainali #himalayatvhd #HimalayaKhabar Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalaya ... https://www.instagram.com/himalayatel ...

Category

Show more

Comments - 150