Duration 24:35

४५ जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा | AP News Time | बैशाख २१ बिहान ११ :०० | AP1HD

9 867 watched
0
270
Published 4 May 2021

Presenter: Smita Khatiwada अहिलेको मुख्य समाचार:- १. कोरोना संक्रमण र मृत्युदर बढेसगैँ निषेधाज्ञामा थप कडाइ, ४५ जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा जारी । २. नेपालमा कोरोना संक्रमणका कारण मृत्युहुनेको संख्या भयावह बन्दै, बाँके र कैलालिमा थप आठ संक्रमितको मृत्यु, कोरोनाबाटै बागलुङमा कार्यपालिका सदस्यको पनि मृत्यु । ३. नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने घोषणापछिको परिस्थिति र प्रदेशमा उत्पन्न पछिल्ला घटनाक्रमबारे छलफल केन्द्रित । ४. भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, अक्सिजनको चरम अभाव हुदाँ दर्जनौ बिरामीको मृत्यु, कोरोनासँग लड्न दिल्ली सरकारले माग्यो सेनाको सहयोग । र, ५. एनएसएलमा आज बुटवल लुम्बिनी क्लब र काठमाडौं रेजर्सबीच खेल, हिजोको खेलमा एफसी चितवनलाई २ शुन्य हराउँदै विराटनगर सिटी अंक तालिकाको शीर्ष स्थानमा । Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision/ ►TikTok: https://tiktok.com/@ ap1hd_tv ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Nishedhagya ##ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 9