Duration 22:47

छाडेनन् लन्ठुले जानकीलाई पनि, के भनिदिए यस्तो जानकीलाई | Chij Gurung Vs Janaki Tarami Magar | Live

1 360 743 watched
0
15.2 K
Published 3 Dec 2021

नमस्कार, म लोक दोहोरी गायिका जानकी तारमी मगर आफ्नै युटुब च्यानल मार्फत पहिलो लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ । कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु । धन्यवाद । Live Dohori Singer : 🎤 Chij Gurung 🎤 Janaki Tarami Magar Camera/Editor 🎥 Tarakanta BK 🎥 Padam Lwagun Audio Recording Mixing/Mastering 🎧 Tarakanga BK Audio / Video 🎬 Mayur Live Studio Thamel, Galkopakha Kathmandu Contact: 9841889961 / 9847629512 / 9826458600 ---------------------------------- यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 1335