Duration 7:21

0 रुपैया खर्च मात्र 1 चम्चा भातले चाया पोतो भाग्ने । साथै babysoft skin एकै चोटिमा।

298 watched
0
50
Published 11 Jun 2020

नमस्ते , म हु करुणा , आज मैले हजुर्हरुलाइ भात मा केही घरेलु समान प्रयोग गरेर एउटा मास्क बनायेर र लगायेर येस्ले हजुरको मुहार मा ल्याउने परिवर्तन कती सम्म राम्रो हुन्छ भन्ने देखायेकी छु । घरेलु सामान ले पनि बिदेशी सामन बराबर काम कसरी गर्न सक्छ भन्ने सम्बन्धि केही जान्कारी दियेकी छु । यहाँ मैले बतायेक कुरा हरु लाई राम्रो सङ हेरेर सुनेर प्रयोग गर्नु होला । कुनै पनि कुरा यदि गलत लागेमा या मन मा कुनै पनि प्रकार को प्रस्न यो भिदियो सम्बन्धी कुरा मा आयेमा कमेन्त गर्नु होला । म हजुर को प्रस्न को चित्त बुज्दो सुझाब दिने कोसिस गर्ने छु। thank you र साथै च्यानल लाई सुब्स्कृएब (subscribe ) गर्न नबिर्सिनु होला र कनेक्टएद ( connected ) रहनु होला with love Disclaimer यहाँ देखाइने सुझावलाई विशेषज्ञ कन्सल नमानौ किनकि म कुनै अधिकृत ब्यक्ति होइन र यहाँ देखाइएको कोन्त्तेन्त (content) मेरो कृयतिभिती (creativity) हो र सेल्फ तेस्तेद (self tested) छ । धन्यवाद । मलाई Instagram ( https://www.instagram.com/karunasgoodlife/ ) Facebook ( https://m.facebook.com/karuna.chhetri.7186 ) मा पनि फलो गर्न सक्नु हुन्छ प्लिज 🙏 #ricefacial #homemadericemask #karunachhetri

Category

Show more

Comments - 9