Duration 3:11

Paras Khadka & Sharad Vesawkar BACK IN Training Camp

7 066 watched
0
483
Published 22 Jun 2021

#paras_Khadka #Sharad_vesawkar स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ । कीर्तिपुर क्रिकेट मैदानमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको प्रशिक्षणमा नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा १९ खेलाडीको सहभागिता रहेको छ । क्याम्पमा बोलाएका पृथु बास्कोटाले भने क्याम्पबाट नाम फिर्ता लिएपछि उनी टिममा हुने छैनन् । Using this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us: https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 63