Duration 16:46

Fundamental & Technical Analysis of Agricultural Development Bank Ltd.

3 807 watched
0
130
Published 18 Dec 2021

Hi I am Raju Paudel welcome to our Stock Guru YouTube Channel About this Video Fundamental & Technical Analysis of Agricultural Development Bank Ltd. नमस्कार साथीहरू यो Video मा मैले आ.ब. 2078/79 1st Quarter Report को आधारमा ADBLकस्तो छ भन्ने बारेमा यस बैंकको Fundamental Analysis गरेर यसको वित्तीय अवस्थाको जानकारी दिनुको साथै यसको Technical Analysis गर्ने कोशिश गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि ADBL Bank को शेयर मा लगानी गर्ने कि नगर्ने भन्ने बारेमा महत्वपूर्ण निर्णय गर्न सकनु हुन्छ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु | Thank you so much...… #nepal_share_marke #stockmarket #nepalstockexchange #adbl MBB - Beach (Vlog No Copyright Music) Music provided by Vlog No Copyright Music. Video Link: /watch/AlvptOyxjfbxp

Category

Show more

Comments - 11