Duration 8:49

यस्ता लक्षण देखिए सावधान हुनसक्छ हृदयघात ( Heart attack)

911 watched
0
16
Published 24 Jul 2020

यस्ता लक्षण देखिए सावधान ! हुनसक्छ हृदयघात ( Heart attack) काठमाडौँ । यदी तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन। तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ। किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप गर्न सक्छौँ । मुटुसम्बन्धी केही समस्या हुनसक्ने खतराका लागि यी लक्षणबारे जानकारी राखेर समयमा नै सचेत हुनुपर्छः १) छातीमा समस्या छातीको अवस्था सामन्य छैन वा केही समस्या महसुस भइरहेको छ भने यो मुटुसम्बन्धी केही समस्या भएको छनक हुनसक्छ । यदि हाम्रो मुटुको कुनै नसा बन्द भएको छ भने छातीमा समस्या महसुस हुन्छ । त्यसैले छाती दुख्दा जचाइहाल्नु राम्रो हुन्छ। मुटुमा समस्या भएकाले छाती दुखेको यो भने यो दुखाइ केही समयसम्म चल्छ। एक मिनेटभन्दा बढी मुटु अत्यन्त दुख्यो भने यसलाई इग्नोर गर्नु हुँदैन।

Category

Show more

Comments - 0