Duration 20:10

साप्ताहिक आर्थिक राशिफल (२०७८ माघ ०९ देखि माघ १५ गतेसम्म) | | FINANCIAL HOROSCOPE (January 23 - 29)

5 850 watched
0
288
Published 21 Jan 2022

साप्ताहिक आर्थिक राशिफल (२०७८ माघ ०९ गतेदेखि माघ १५ गतेसम्म) || FINANCIAL HOROSCOPE (January 23 - 29, 2022) || Arthik Rashifal Here is the #Financial_horoscope from January 23 to January 29 2022. The planet has a direct and indirect effect on any business. We have tried to include this effect in the new version of this horoscope. This week's focus is on which trades are profitable and which are at a loss, the share price goes up or down, which trades are worth investing in, etc. And we have made money the main subject of Faladesh. Let's meditate on this horoscope and try to organize the diary for the next one week. प्रस्तुत छ, २०७८ साल माघ ०९ गतेदेखि २०७८ माघ १५ गते (January 23 - January 29, 2021) सम्मको #आर्थिक_राशिफल । जुनसुकै व्यापारव्यवसायमा ग्रहगोचरको प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने गर्दछ । उक्त प्रभावलाई हामीले यस राशिफलको नयाँ संस्करणमा समावेश गर्ने प्रयास गरेका छौं । यो हप्ता कुन व्यापारमा फाइदा र कुन व्यापारमा घाटा छ, सेयरको मूल्य घट्छ कि बढ्छ, कुन व्यापारमा नयाँ लगानी गर्दा उपयुक्त हुन्छ आदि विषय नै आमजीवनको प्रमुख चर्चाको केन्द्रमा रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै यसमा आम जीवनका विविध विषयहरूको चर्चा गर्नुको साटो केवल पेसा, व्यवसाय, प्रतिष्ठा र धनलाई फलादेशको प्रमुख विषय बनाएका छौं । आउनुहवस् यस राशिफलको मनन गरी आगामी एक साताको दैनिकीलाई व्यवस्थित गर्ने प्रयास गरौं । यस हप्ताको विशेष उपाय 03:05 मेष 04:22 बृष 05:40 मिथुन 07:02 कर्कट 08:16 सिंह 09:35 कन्या 10:48 तुला 12:02 बृश्चिक 13:20 धनु 14:32 मकर 15:49 कुम्भ 17:03 मीन 18:14

Category

Show more

Comments - 11